कोरोना संकटमा सहयोग गर्न एनआरएन यूकेले कोष संकलन गर्ने

लण्डन । बेलायतमा कोरोना भाइरस संक्रमणका कारण उत्पन्न समस्यामा पर्ने नेपालीहरुको सहयोगका लागि एनआरएनए यूकेले कोष संकलन गर्ने भएको छ । सहयोगका लागि यसअघि नै विशेष कार्यदल गठन गरिसकेको एनआरएनए यूकेले आर्थिक संकलनको कार्य सुरु गर्ने निर्णय गरेको छ । बुधबार साँझ भिडियो कन्फरेन्समार्फत सम्पन्न एनआरएनए यूकेका पदाधिकारीहरुको बैठकले आर्थिक संकलनको संयोजन गर्ने जिम्मा इंग्ल्याण्ड … Continue reading कोरोना संकटमा सहयोग गर्न एनआरएन यूकेले कोष संकलन गर्ने